पचास लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण
दमौली (तनहुँ)। तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर रु ५० लाखको लागतमा पुनर्निर्माण सम्पन्न भएको छ । पुरातत्त्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण पूरा भएको हो । यही वैशाख ३...