२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनर्निर्माणका लागि कर्मचारीले गरे सहयोग 

अ+ अ-

काठमाडौँ । दार्चुलामा कार्यरत कर्मचारीहरूले जेन जेड आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक पूर्वाधार पुनर्निर्माणका लागि दुई लाख ६५ हजार पाँच सय सहयोग गरेका छन् । 

कर्मचारीबाट संकलन गरिएको दुई लाख ६५ हजार पाँच सय रकम आइतबार पुनर्निर्माण कोषलाई हस्तान्तरण गरेको हो । 

जिल्लाका सबै निकायमा कार्यरत निजामती कर्मचारीबाट रकम संकलन गरिएको निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष वीरेन्द्रसिह धामीले बताए ।

राष्ट्रको संरचना क्षतिग्रस्त भएको कठिन समयमा दार्चुलाबाट गरिएको सहयोग सकारात्मक कदम भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । दार्चुलाबाट संकलित रकमले थोरै भए पनि पुनर्निर्माणमा सहयोग पुग्ने यहाँ कार्यरत कर्मचारीहरूले बताएका छन् ।

प्रजिअ पौडेलका अनुसार पुनर्निर्माण कोषमा तीन सयभन्दा बढी कर्मचारीले सहयोग प्रदान गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा रहेका जिल्ला समन्वय समिति प्रमुख महादेव बडू (कश्यप)ले राष्ट्र संकटमा रहेका बेला कर्मचारीबाट रकम संकलन गरी सहयोगप्रति प्रशंसा गरेका थिए ।