पुनर्निर्माण कार्ययोजना तयार पार्न सरकारी कार्यालयलाई अर्थ मन्त्रालयले पठायो सर्कुलर
काठमाडौँ । अर्थ मन्त्रालयले सरकारी कार्यालयहरूलाई पुनर्निर्माण कार्ययोजना तयार पार्न सर्कुलर गरेको छ । गत २४ भदौमा देशभरिका विभिन्न सरकारी तथा सार्वजनिक भवनमा तोडफोड र आगजनी भएका थिए । सिंहदरवारभित्र...