रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो, ठुलो क्षति भएको अनुमान
काठमाडौँ । बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवा जिल्लाको नेपाल-चीन सिमानास्थित लेन्देखोलामा आएको भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको हो । बिहान सवा ३ बजेको बाढीले रसुवा...