काँग्रेस र एमालेसँग चुनावी तालमेल गर्नेबारे ‘प्रचण्ड’-माधव आन्तरिक छलफलमा
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रियसभा निर्वाचनलाई केन्द्रित गरेर आन्तरिक छलफलमा जुटेका छन् । काँग्रेस, एमालेसँग तालमेल गरेर जाने कसरत भइरहेको बेलामा ‘प्रचण्ड’ले हिजो भारतबाट फर्केलगत्तै पार्टीका...