मध्यपूर्व तनाव : नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रचण्डको आग्रह
काठमाडौँ । मध्यपूर्वमा विकसित क्षेत्रीय युद्धको तनावबारे नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिन्ता व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले शनिबार फेसबुकमार्फत चिन्ता व्यक्त गर्दै लेखेका...