‘दुई बुँदे सहमतिपछि ‘प्रचण्ड’को हुलाकी र मध्य पहाडी लोकमार्ग घुमफिर गर्दा गरेको दुःख धुलिसात् भयो’-सूर्य थापा
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका सांसद सूर्य थापाले भिजिट भिसा प्रकरणमा सरकारसँग दुई बुँदे सहमति गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पखेटा काटिएजस्तै भएको टिप्पणी गरेका छन्।...