प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री शाहबीच भेट
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । आइतबार उनीहरूबीच भेटवार्ता भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ । समसामयिक राजनीतिक...