प्रचण्डले भोलि ओली र देउवासँग छलफल गर्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेर बहादुर देउवासँग छुट्टाछुट्टै छलफल गर्ने भएका छन् । राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास जारी रहेको बताउँदै...