पूर्वमुख्यमन्त्री कँडेलद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा
काठमाडौँ । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री यामलाल कँडेलले पदबाट हटेपछि पूर्वमुख्यमन्त्रीका हैसियतमा प्राप्त हुने सरकारी सेवा, सुविधा तथा सुरक्षा सुविधा नलिने घोषणा गरेका छन् । कँडेलले बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा...