‘स्वास्थ्य क्षेत्रमा सरकारी र गैरसरकारी निकायबीच सहकार्य आवश्यक’ : पूर्वराष्ट्रपति यादव
काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सरकारी र गैरसरकारी निकायबीच सहकार्य जरुरी रहेको बताएका छन् । आज धनुषाको हंसपुर नगरपालिका-६ टिल्हीस्थित तपसी बाबा विद्यालयमा आयोजित बृहत्...