पूर्वराष्ट्रपति भण्डारीको आह्वान : ‘मुलुक सधैँ यस्तो अवस्थामा रहिरहन सक्दैन, समाधान निकालौँ’
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई दीर्घकालीन समाधानको बाटोमा लैजान सबै राजनीतिक दलहरू, नागरिक समाज र नयाँ पुस्ताबीच सहकार्य अपरिहार्य भएको बताएकी छन् । शुक्रबार राजधानीमा जेन जेड आन्दोलनपछिको परिस्थितिबारे...