विद्या भण्डारीलाई कार्यकर्ता बनाउन हुँदैन भन्दै एमालेले पठायो पार्टीमा निर्देशन
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकको निर्णय मातहतका कमिटीलाई पठाउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सिंगै राष्ट्रको नेता भएकाले पार्टीको कार्यकर्ता बनाउन नहुने बताएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार...