डा. शेखरसँगको भेटमा विद्या भण्डारीले राखिन् सहयोगको अपेक्षा
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान भण्डारी र कोइरालाको भेटवार्ता भएको हो । नेता कोइराला पूर्वराष्ट्रपति भण्डारीलाई भेट्ने...