बाढीले यातायात क्षेत्रमा पुर्याएको क्षतिको विवरण उपलब्ध गराउन विभागको आग्रह
काठमाडौँ । यातायात व्यवस्था विभागले बाढीका कारण यातायात क्षेत्रमा पुगेको क्षतिको विवरण उपलब्ध गराउन सरोकारवाला निकाय तथा आमनागरिकसँग आग्रह गरेको छ। यातायात पूर्वाधार, सवारीसाधन तथा सेवा सञ्चालनमा विपद्ले पुर्याएको क्षतिको...