ट्यांकरबाट पेट्रोलियम पदार्थ झिकेर बिक्री गर्ने ४ जना पक्राउ
काठमाडौँ । ट्यांकरबाट झिकेर अवैध रूपमा पेट्रोलियम पदार्थ बिक्री गरेको आरोपमा ट्यांकर चालकसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ लोड गरी थानकोट...