एलपी ग्यास आपूर्ति व्यवस्थापनका लागि पाइपलाइन र भण्डारण पूर्वाधार प्रस्ताव
काठमाडौँ । पश्चिम एसियामा विकसित पछिल्लो द्वन्द्वीय अवस्थाले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्ति शृंखला प्रभावित भइरहेका बेला देशभित्र खाना पकाउने एलपी ग्यासको उपलब्धतामा समेत दबाब देखिएको छ। राजधानी उपत्यकामा देखिएको...