पेट्रोलियम मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन, कर घटाउन र राहत प्याकेज ल्याउन माग
काठमाडौँ । पेट्रोलियम पदार्थको लगातार बढ्दो मूल्यको विरोधमा विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त रूपमा सडक प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा माइतीघर क्षेत्रमा भेला भएका विद्यार्थीहरूले इन्धनमा लगाइएको अतिरिक्त कर हटाई...