पोखरामा प्याराग्लाइडिङसँग उत्साही पर्यटक, थपियो रौनक
काठमाडौँ । पोखराको आकाशमा यतिबेला प्याराग्लाइडिङको रौनकता छाएको छ । पर्यटकीय मौसम अनुकूल भएसँगै साहसिक खेलका पारखीका लागि पोखरा एक प्रमुख गन्तव्य बनेको छ । माछापुच्छ्रे अन्नपूर्ण हिमशृखङ्लाको काखमा फेवातालसहित...