पोखरालाई पर्यटकीय राजधानी भनेर निर्णय गरिएको छैन : सञ्चार मन्त्री गुरुङ
काठमाडौँ । नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई पर्यटकीय राजधानी भनेर सरकारले निर्णय नगरेको बताएका छन् । पोखरामा आजदेखि सुरु भएको १२औँ लिटरेचर फेस्टिभलको उद्घाटन...