छ महिनाकी छोरी काखमा बोकेर मतदान अधिकृतको जिम्मेवारी निर्वाह गर्दै अमृता केसी
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानबीच नेपालगन्जको एक मतदान केन्द्रमा छ महिनाकी छोरीलाई काखमा बोकेर एक महिलाले मतदान अधिकृतको जिम्मेवारी पूरा गरेकी छन्। उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासकी शाखा...