२२ फाल्गुन २०८२, शुक्रबार
काठमाडौँ-८ मा रास्वपाका विराजभक्त श्रेष्ठको स्पष्ट अग्रता, मतान्तर ११ हजारभन्दा बढी
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठले उल्लेखनीय अग्रता कायम गरेका छन्। हालसम्म १९ हजार ९४३ मत गणना...