फागु पूर्णिमा पर्वलाई अनुशासित, सुरक्षित र कानुनी सीमाभित्र रही मनाउन अनुरोध
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, उदयपुरले फागु पूर्णिमा पर्वलाई अनुशासित, सुरक्षित र कानुनी सीमाभित्र रही मनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ । यस वर्ष रंगोत्सव संघीय प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२को...