नुवाकोटमा निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न
काठमाडौँ । नुवाकोट जिल्लाका सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता–२०८२ कार्यान्वयन गर्ने प्रतिबद्धतासहित सरोकारवालाहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य...