बाँके–२ का सीमावासीका माग : पूर्वाधार विकास र सुरक्षा
राँझा (बाँके) । प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सीमावर्ती क्षेत्रका मतदाताले विगतका हरेक निर्वाचनमा आश्वासन पाएको तर ती पूरा नभएको जनाउँदै पूर्वाधार विकास र शान्तिसुरक्षा सुदृढ हुनुपर्ने माग गरेका...