‘देशको भविष्यप्रति जिम्मेवार पार्टीलाई मतदान गर्नु आवश्यक’ : प्रवक्ता चालिसे
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले देशको भविष्यप्रति जिम्मेवार पार्टीलाई मतदान गर्नु आवश्यक भएको बताएका छन् । प्रतिनिधि सभा निर्वाचन, २०८२ को सन्दर्भमा जानकारी दिन नेपाली काँग्रेसले आज पार्टी...