उज्यालो नेपाल पार्टीद्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक
काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले आफ्नो चुनावी प्रतिबद्धता पत्रको मुख्य अंश सार्वजनिक गरेको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले आर्थिक, रोजगारी तथा...