प्रधानमन्त्रीको संसद् उपस्थितिबारे अस्पष्टता, ‘उपयुक्त समयमा जवाफ दिने’ संकेत
काठमाडौँ । प्रतिनिधि सभामा जारी राजनीतिक तनावकाबीच प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा उपस्थित भई सांसदहरूको प्रश्नको जवाफ दिने विषयमा उपयुक्त समय पर्खिने बताएका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श...