संसदमा अभिव्यक्तिमाथि विवाद, रेकर्ड हटाउन माग
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित विषय उठेपछि सत्तारूढ र विपक्षी दलका सांसदहरूबीच तीव्र मतभेद देखिएको छ। एमाले सांसदहरूले ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति असहमति...