संघीय निजामती सेवा विधेयक २०८२ प्रतिनिधि सभाबाट पारित
काठमाडौँ। प्रतिनिधि सभाले संघीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले उक्त विधेयक संसदमा पेश गरेका थिए। आइतबारको संसद् बैठकमा व्यापक छलफलपछि...