मन्त्री अधिकारीले भने-गलत कामको ढाकछोप गर्न रास्वपा कार्यकर्ताको प्रदर्शन
काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानमा लैजाने क्रममा समर्थक र कार्यकर्ताले गरेको प्रदर्शनलाई गलत कामको ढाकछोप...