२३ फाल्गुन २०८१, शुक्रबार
चलचित्र ‘होस्टेल ३’ आजबाट प्रदर्शनमा
काठमाडौँ । चलचित्र ‘होस्टेल ३’ आजबाट देशभर प्रदर्शनमा आएको छ । चलचित्र ‘होस्टेल ३’ सशान कँडेलले निर्देशन गरेका हुन् । ‘होस्टेल’को तेस्रो संस्करणको रूपमा निर्माण भएको चलचित्र युवा पुस्तालाई लक्षित...