एमालेले भन्या-‘राजावादी प्रदर्शन लोकतान्त्रिक प्रणाली बिथोल्ने अराजक प्रयास’
काठमाडौँ । नेकपा एमालेले राजावादीको प्रदर्शनलाई अराजकताको संज्ञा दिएको छ । एमालेले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै काठमाडौँको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा पूर्वराजावादीहरूको अराजक समूहले देखाएको उद्दण्डता, अराजकता...