विभिन्न माग राख्दै माइतीघरमा डा. गोविन्द केसीको प्रदर्शन
काठमाडौँ । डा. गोविन्द केसी लगायतको टोलीले प्रदर्शन गरेका छन्। माइतीघरको निषेधाज्ञा फिर्ता गर्नुपर्नेसहितका माग गर्दै बुधबार डा. केसीलगायतका अन्य केही युवाले प्रदर्शन गरेका हुन्। विगतमा भएका सहमति पालना गर्नुपर्ने,...