२० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध प्रदर्शन
काठमाडौँ । २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै ट्याक्सी, ट्रक र ट्याङ्कर चालकहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन् । उनीहरूले कलङ्की-बालाजु खण्डको सडकको एक...