हामी हाजिरी माइतीघर मण्डलामै गर्छौँ : शिक्षक
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका शिक्षकहरूले हाजिरी माइतीघर मण्डलाबाटै गर्ने बताएका छन्। बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै महानगरपालिका भित्रका शिक्षकहरूले हाजिरी माइतीघर मण्डलाबाटै गर्ने बताएका हुन्। यस अघि महानगरले विद्यालय...