सङ्घीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै काठमाडौँमा प्रदर्शन
काठमाडौँ । सङ्घीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौँ माइतीघरमा प्रदर्शन गरेको छ । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले...