सरकारी निवास कब्जा भएपछि भागे श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्रीले दिए राजीनामा
काठमाडौँ । श्रीलङ्कामा जारी विरोध प्रदर्शनबीच आन्दोलनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका छन् । कब्जा गरेलगत्तै राजापाक्षे राष्ट्रपति भवनबाट भागेका छन् । राजापाक्षे कहाँ छन् भन्नेबारे कसैलाई जानकारी...