बीआरआईलाई धेरै गिजोलेर ऋण भर्सेस अनुदानको बहस गर्न हुँदैन : प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बीआरआईको विषयलाई धेरै गिजोल्न नहुने बताएका छन्। नेपालमा बीआरआईको रणनीतिक प्रभावबारे छलफल कार्यक्रममा बोल्दै शक्ति राष्ट्रहरूसँग परिपक्क ढंगले कुरा अगाडि बढाउनुपर्ने बताए ।...