इजरायलले भन्यो-‘विपिन जोशीको अवस्था अज्ञात’
इजरायल । नेपाल सरकारका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई इजरायलका परराष्ट्र मन्त्रालयले विपिन जोशी अवस्था बारे कुनै अपडेट नरहेको जानकारी गराएको छ । इजरायली परराष्ट्र मन्त्रालयका महानिर्देशक इडन वार तालसँग भेटमा पूर्वमन्त्री...