आवासीय चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन
काठमाडौँ । आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन्। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीको संयोकजत्वमा कार्यदल गठन भएको हो। ...