चालू आवको बजेट पुनरावलोकन गर्ने बागमती सरकारको निर्णय
काठमाडौँ । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित बजेट पुनरावलोकन गर्ने भएको छ । बजेट पुनरावलोकनको लागि आज शुक्रबार हेटौँडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अध्ययनका लागि...