२६ कार्तिक २०७८, शुक्रबार
बारको अवरोध छल्दै अर्कै गेटबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश जबरा
काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भन्दै मूल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका छन् । जबरा विगतको दिनभन्दा...