प्रधानन्यायाधीश जबराले बोलाए न्याय सेवा बैठक
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन्। प्रधानन्यायाधीशले बैठक भोलिका लागि बोलाएका हुन् । उक्त बैठकको एजेण्डा जिल्ला न्यायाधीशहरूको रिजल्ट पनि निकालिएको छ। जिल्ला न्यायाधीशको...