प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फुलकोर्ट बोलाएका छन्। प्रधानन्यायाधीश जबराले बिहीबार दिउँसो बस्नेगरी बैठक बोलाएका हुन्। यता प्रधानन्यायाधीशप्रति असन्तुष्ट न्यायाधीशहरुले गोलाप्रथाको नियमावली र कार्यविधि परिवर्तन गर्ने तयारीमा छन्। नेपाल बारले...