२७ फाल्गुन २०७८, शुक्रबार
प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि संसदमा छलफल हुने
काठमाडौँ । संसदमा आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगमाथि आइतबारदेखि छलफल अघि बढ्ने भएको छ । फागुन २९ गते आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन...