म विधि र पद्धतिबाट आएको हुँ, मलाई न्याय चाहिन्छ : जबरा
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू विरुद्धको महाभियोग निष्क्रिय भइसकेको बयान दिएका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका जबराले आफूलाई न्याय दिनका लागि समितिलाई...