संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले र प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्ने
काठमाडौँ । संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग छलफल गर्दैछन् । प्रधानमन्त्री दाहालले शुक्रबार बेलुका नै विपक्षी दलका नेताहरूसँग छलफल गर्ने तयारी...