कार्यसम्पादनस्तर सुधार गरी शतप्रतिशत नतिजा प्राप्तिमा जोड दिन कर्मचारीलाई निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकको नतिजा सूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्वयन गर्न निर्देशन दिएका छन् । सिंहदरवारमा आज आयोजित चालु...