प्रधानमन्त्री ‘प्रचण्ड’ले भने-ओलीले सरकारको विरोध गरेजस्तो मात्रै गर्नुभएको हो
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको साच्चै विरोध नगरेको बताएका छन्। भरतपुर विमानस्थलमा सोमबार (आज) पत्रकारहरूको जिज्ञासामा उनले यस्तो बताएका हुन्। विमानस्थलमा...